३ असार २०८१, आइतबार

Tag: विपन्न परिवारलाई खाना खुवाइने

काठमाडौंका १० ठाउँमा विपन्न परिवारलाई खाना खुवाइने

काठमाडौँ । विपन्न परिवारलाई काठमाडौंका १० ठाउँमा खाना खुवाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै विपन्न परिवारलाई सामाजिक संस्थाको सहयोगमा काठमाडौंका १० ठाउँमा खाना खुवाइने घोषणा गरेका हुन् । यस्तै देउवा सरकारले दीर्घ रोगहरू