काठमाडौं । नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा बीच सम्झौता भएको छ । सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर