नेपालमा विदेशी शक्तिशाली देशको चलखेल छ : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको बताएका छन् । थापागाउँमा आज मंगलबार मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेपालमा छिमेकी मुलुकसँगै विश्वको शक्तिशाली देशको चलखेल रहेको बताएका हुन् राष्ट्रिय स्वतन्त्र पार्टी