१५ असार २०८१, शनिबार

Tag: विजेता तथा उपविजता

नेपाल आईडलका विजेता तथा उपविजेताले पोखरा तताए

असोज २९, कास्की | नेपाल आइडलका विजेता तथा उपविजता सहितका ४ जना कलाकारहरुको प्रस्तुतीले पोखरा तताएका छन । मुन्टेज इन्टरनेशनलको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार साँझ भएकमो उक्त कन्सर्टमा सहभागि दर्शकहरुलाई नेपाल आइडलका विजेता तथा उपविजता सहितका ४ जना