१९ असार २०८१, बुधबार

Tag: विजयोत्सव

माघ १० गते विजयोत्सव आयोजना गरिने

५ माघ, हेटौँडा । गोर्खाली सेनाले मुसलमान वंशका मिरकासिमको फौजलाई हराएको उपलक्ष्यमा यही माघ १० गते मकवानपुरगढीमा विजयोत्सव आगोजना गरिने भएको छ । बङ्गालबाट आएका मुसलमान मिरकासिम नेतृत्वको फौजलाई विसं १८१९ माघ १० गते गर्खाली सेनाले हराएको उपलक्ष्यमा प्रदेश नं