१ फाल्गुन २०८२, शुक्रबार

Tag: वार्षिकोत्सव समारोह

नेपाल बैंकको ८९ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पुरा गरी