९ बैशाख २०८३, बुधबार

Tag: वरुण नदी

विद्युत् उत्पादनले वरुण नदीको अस्तित्व खतरामा

२१ फागुन, सङ्खुवासभा । हिमाली जिल्लाको रूपमा चिनिने पूर्वी नेपालको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । मौलिक पहिचान बोकेको र अलौकिक शक्तिसमेत रहेको भनिएको