१३ आश्विन २०८१, आइतबार

Tag: वरिष्ठ नेता माधवकुमार नेपाल

अध्यक्ष ओली-वरिष्ठ नेता नेपाल टाढिने दिशामा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे । कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई