वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता भएको छ । त्रिपाठीविरुद्ध आज शुक्रबार अदालतको अवहेलना मुद्दा दर्ता भएको हो । त्रिपाठी यही माघ २ गते काठमाडौं अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि