लुम्बिनी प्रदेश सभाका तीन वर्ष : ५९ कानून बने, कार्यान्वयनमा चुनौती
रुपन्देही । लुम्बिनी प्र्र्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो । पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो । जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका कामलाई