२ फाल्गुन २०८२, शनिबार

Tag: लिफ प्लस प्रा. लि.

नेपाल बैंक र लिफ प्लसवीचको सम्झौता

काठमाडौं । नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकका लागि नयाँ छुट सुविधा घोषणा गरिएको छ । काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि. सँगको सहकार्यमा बैंकका कर्मचारी र ग्राहकले अब उक्त कम्पनीले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री