८ बैशाख २०८३, मंगलबार

Tag: लिखित स्पष्टीकरण

प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण सोधेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालसँग गृहमन्त्री सुधन गुरुङले व्यवसायीक साझेदारी गरेको भन्दै चर्को बिरोध जारी रहँदा प्रधानमन्त्रो बालेनले