२२ जेष्ठ २०८३, शुक्रबार

Tag: लामो बिदा

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका