३ फाल्गुन २०८२, आइतबार

Tag: लाभांश क्षमता

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड, लाभांश क्षमता भने ऋणात्मक

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल बैंकको खुद नाफा ३२.६५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंकको ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवमा