१२ बैशाख २०८३, शनिबार

Tag: लहरी

लहरी छुट्ने ढोरबाराहीको प्रवद्र्धनमा उदासीनता

२ माघ, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारदेखि पाँच किलोमिटर दूरीमा पर्दछ प्रसिद्ध ढोरबाराही मन्दिर । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा पर्ने यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिँदै आइएको छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चतुर्बाहु