५ चैत, घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै आएका छन् । मागलाई