प्रधानमन्त्री बालेनलाई गाली गरेर भिडियो बनाएका युट्युबर रोशन पोखरेल पक्राउ
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहसहितका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । पोखरेलले आफ्नो युट्युब च्यानलमार्फत प्रधानमन्त्रीसहितका नेताहरूमाथि अपशब्द