२ फाल्गुन २०८२, शनिबार

Tag: रोल्पाबाट सिफारिस

गगन थापा प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पा जिल्लाबाट सिफारिस गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिको आज मंगलबार बसेको बैठकले महामन्त्री थापाको नाम आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा