१७ असार २०८१, सोमबार

Tag: रोट्र्याक्ट

युवालाई जगाउँदै ‘रोट्र्याक्ट’

३० फागुन, बागलुङ । ‘स्वार्थभन्दा माथि सेवा’ को आदर्श वाक्यसहित बागलुङमा ‘रोट्र्याक्ट’ सप्ताह शुरु भएको छ । रोट्र्याक्ट क्लब अफ बागलुङले युवालाई सामाजिक सेवामा जोड्न वर्षेनी रोट्र्याक्ट सप्ताह मनाउँदै आएको छ । यही चैत ५ गतेसम्म चल्ने सप्ताहमा विविध रचनात्मक