१९ असार २०८१, बुधबार

Tag: रैथाने धर्म

रैथाने धर्मको संरक्षणका लागि धार्मिक सहृदयता सम्मेलन

२७ फागुन, काठमाडौँ । नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल र युुग निर्माण महिला समाज नेपालको संयुक्त आयोजनामा