७ मंसिर २०८१, शुक्रबार

Tag: रुपान्तरिक संसद

असोज ४ देखि ५९१ सांसद भूपू हुँदै, सुविधा दिने विधेयक पास गर्न चलखेल

भदौ २८, काठमाडौं,  । संविधानसभाबाट रुपान्तरिक संसदको कार्यकाल सकिनै लाग्दा पूर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ ।  महिनौंदेखि संसदको राज्यव्यवस्था समितिमा रहेको पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्व सांसदलाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत