१ फाल्गुन २०८२, शुक्रबार

Tag: रिचर्ड रोबसन

सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम. याघीलाई रसायनशास्त्रमा नोबेल पुरस्कार

स्टकहोम । सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार एम. याघीले सन् १९८९ मा धातु–जैविक ढाँचाको विकासमा गरेको अद्वितीय अनुसन्धानका लागि रसायनशास्त्रमा नोबेल पुरस्कार साझा गरेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनले बुधबार स्टकहोममा पुरस्कारको औपचारिक घोषणा