काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको स्थायी समितिको बैठकले पार्टीको वडा तहसम्मको सङ्गठन विस्तार गर्दै चुस्त दुरुस्त