९ बैशाख २०८३, बुधबार

Tag: राष्ट्रिय महिला महासंघ

राष्ट्रिय महिला महासंघको वार्षिकोत्सव सम्पन्न

२४ फागुन, काठमाडौं । राष्ट्रिय महिला महासंघकी अध्यक्ष बिन्दु केसीले अब राष्ट्रवादी महिलाहरुको आन्दोलन अब आफ्नो अधिकारको लागि, आफ्नै देशभित्र सम्मान पाउनको लागि रहेको बताएकी छन् । १०९औं अन्तर्राष्ट्रिय नारी दिवससँगै राष्ट्रिय महिला महासंघको पहिलो वार्षिकोत्सवमा निकालिएको र्यालीलाई सम्बोधन गर्दै