२ फाल्गुन २०८२, शनिबार

Tag: राष्ट्रिय पुँजी प्रवर्द्धन

हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् । नेपाल उद्योग व्यापार महासंघको शनिबार यहाँ आयोजित सचिवालय बैठक तथा अन्तर्क्रियात्मक प्रशिक्षण कार्यक्रममा उनले आफू