१५ असार २०८१, शनिबार

Tag: राष्ट्रिय चिकित्सक संघ नेपाल

स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा दिनुपर्छ : राष्ट्रिय चिकित्सक संघ

काठमाडौं । राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । स्वास्थ्यमन्त्री बस्तेनले दिएको विवादास्पद अभिव्यक्तिको राष्ट्रिय चिकित्सक संघले आपत्ति प्रकट गरेको हो । स्वास्थ्य मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले ‘खटाएको स्थानमा नजाने