काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । राष्ट्रियसभा सचिवालय स्रोतका अनुसार बुधवार साँझ ५ बजे बालुवाटारमा संवैधानिक परिषद्को बैठक राखिएको जानकारी दिएको छ । पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध