काठमाडौँ । राष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको पदावधि दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने सम्झौता भएको छ । आज बुधबार सरकार र जेनजी प्रतिनिधिबिच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको सम्झौतामा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको जनप्रतिनिधिका लागि