७ फाल्गुन २०८२, बिहिबार

Tag: रामशरण पुडासैनी

पूर्वसचिव पुडासैनी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पूर्व राजस्व सचिव पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो । बैंकको बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको सञ्चालक समिति सदस्य