१७ असार २०८१, सोमबार

Tag: रामकोट धाम

धर्म र पर्यटनलाई जोड्दै रामकोट धाम

१४ माघ, पोखरा । बागलुङ जिल्लास्थित काठेखोला गाउँपालिका–५ बिहुँकोटमा अवस्थित रामकोट धाम जिल्लाकै प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । स्वामी श्री १००८ परमान्नद सरस्वती महराजले तपस्या र ज्ञान हासिल गरेपछि विसं २०२९ मा सामान्य मन्दिर बनाउनुभएको थियो । सोही स्थानमा