३ फाल्गुन २०८२, आइतबार

Tag: राप्रपालाई ‘बाइपास’

राप्रपालाई ‘बाइपास’ गरेर प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । गत शुक्रबार तीनकुनेमा भएको घटना र देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आज चैत १७ गते आइतबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।