२१ असार २०८१, शुक्रबार

Tag: राजीनामा मागेपछि…

मन्त्रिपरिषद्को बैठकमै प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माको राजीनामा मागेपछि…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका हुन् । यसैगरी आजको मन्त्रिपरिषद्को बैठकमा कांग्रेसका मन्त्रीहरुले पनि अर्थमन्त्री शर्मालाई