काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गरेको छ । राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो । उपत्यकाको विभिन्न