१५ असार २०८१, शनिबार

Tag: राजनीतिप्रति वितृष्णा

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उहाँले युवा पुस्तामा राजनीतिक वितृष्णा पैदा हुनु