राँगाबाट मासिक नब्बे हजार कमाइ
भाद्र २९, शुक्लाफाँट | राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ । शुक्लाफाँटा नगरपालिका–११