१ मंसिर २०८३, मंगलबार

Tag: योगीको समूह

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

भोजपुर । पर्यटन प्रवर्द्धनसँगै मुन्दुम पदमार्गको धार्मिक तथा आध्यात्मिक महत्व उजागर गर्ने उद्देश्यले योगीको एक समूह भोजपुरको मुन्दुम पदमार्गमा आएको छ । काठमाडौँको मृगस्थलीस्थित आश्रममा रहनुभएका योगी व्याघ्र वेदनाथ महाराजसहित १३ जनाको समूह पदमार्गको भ्रमणमा आएको हो । दुई दिन