भजनी । कोरोनाको सङ्क्रमण बढेसँगै समुदायस्तरमा युवा सक्रिय हुन थालेका छन् । यहाँका युवाले बिरामीका लागि अक्सिजन आपूर्तिका लागि रकम सङ्कलन गर्ने, औषधि घरसम्म पु¥याउने, अस्पतालमा बिरामीलाई खान तथा खाजाको व्यवस्थापन जस्ता काममा व्यस्त थालेका हुन् । कैलालीको भजनी नगरपालिकामा