८ माघ, हेटौँडा । चौध वर्षमा प्रवेश गर्दै गरेका युद्धवीर माघ २ गते निक्कै व्यस्त थिए । कतिपय उनीसँग सेल्फी खिच्दै थिए त कतिपय अन्तरवार्ता लिँदै । लज्जालु स्वभावका युद्धवीर भने भीडबाट टाढिन खोज्थे । मुश्किलले पाँच÷ छ वटा घर