८ आश्विन २०८१, मंगलबार

Tag: यात्रुको संख्या न्यून

दशैँमा घर जानको लागि अग्रिम टिकट लिने यात्रुको संख्या न्यून

काठमाडौ । दशैँ तिहार लगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको संख्या न्यून रहेको छ । कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो । सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र