प्रधानमन्त्री ओली म्याग्दीको नारच्याङमा
म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यहाँ आएका हुन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस