२७ चैत्र २०८२, शुक्रबार

Tag: मौन अवधि सुरु

मौन अवधि सुरु, प्रचारप्रसार बन्द : उम्मेदवार मौन, निर्वाचन आयोग जागा

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि हिजो मध्यरातिदेखि सुरु भएको मौनअवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् भने सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा