१६ असार २०८१, आइतबार

Tag: मोटरसाइकल आफैँ अनियन्त्रित

मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा युवकको मृत्यु

बनियानी, झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता