१ असार २०८१, शुक्रबार

Tag: मुलुकले १७८ मन्त्री पायो

पछिल्लो ४ वर्षमा ४ सरकार, १ सय ७८ मन्त्री ! थापा र गच्छदार ३ पटक उपप्रधानमन्त्री, सुची यस्तो छ

असोज ३१, काठमाडौँ | संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो । ती सरकारमध्ये कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए । कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्