१५ असार २०८१, शनिबार

Tag: मुरारीप्रसाद गौतम

महासङ्घद्वारा पत्रकार गौतमको निधनप्रति दुःख व्यक्त

१९ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले महासङ्घका सभासद् वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घले आज एक शोक विज्ञप्तिमार्फत स्व पत्रकार गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको