१२ आश्विन २०८१, शनिबार

Tag: मुग्लिन–मलेखु सडकखण्ड

पहिराले अवरुद्ध मुग्लिन मलेखु सडकखण्ड खुल्यो

मुग्लिन, चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक