२ कार्तिक २०८१, शुक्रबार

Tag: मुक्त राज्य बनाइने

मन्त्रिपरिषद् बैठक : २०८२ असारसम्म सडक बालबालिका मुक्त राज्य बनाइने

काठमाडौँ । सरकारले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने निर्णय गरेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले बाढीपहिरा जस्ता विपद्का कारण