७ मंसिर २०८१, शुक्रबार

Tag: मिलन सुवाल

नेकपाका नेता तथा अध्यक्ष सुवाललाई कोरोना पुष्टि

भक्तपुर, ३ असोज । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत हुनुहुन्छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सुवाललाई