काठमाडौं । काठमाडौं जिल्ला अदालतले चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार धरौटीमा छोड्ने आदेश गरेको छ । अदालतले गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले