३१ जेष्ठ २०८१, बिहिबार

Tag: मिटर व्याज पीडित

गृहमन्त्री श्रेष्ठद्वारा मिटर व्याज पीडितसँग भएको सहमतिबारे सदनलाई जानकारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर व्याज पीडितसँग हिजो भएको सहमति सम्बन्धमा सदनलाई जानकारी गराएका छन् । सार्वजनिक महत्वको बिषयमा वक्तव्य दिंदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अझै पनि सामन्तवादको अवशेषको रुपमा रहँदै आएको मिटर व्याज समस्यालाई वर्तमान सरकारले