१६ आश्विन २०८१, बुधबार

Tag: माटो जाँच

माटो जाँच गर्दै नगरपालिका

२० चैत, जाजरकोट । कृषिजन्य वस्तुको उत्पादन वर्षेनी घटेको भन्दै माटो परीक्षण शुरु भएको छ । जिल्लाको भेरी नगरपालिकाले यहाँका किसानको कृषिजन्य वस्तुमा गरेको लगानीअनुसारको प्रतिफल पाऊन् भन्ने उद्देश्यले माटो जाँच गर्न लागिएको बताएको छ । नगरपालिकाको कृषि उपशाखाले दुई